Thursday, November 6, 2014

Timi Aaune Baato Diyaloko Sato - तिमी आउने बाटो दियालोको साटो दुबै आँखा बालेर - By Puspa Nepali

संगीत : भैरब बहादुर थापा , स्वर : पुष्प नेपाली

तिमी आउने बाटो दियालोको साटो
दुबै आँखा बालेर
ताराजस्तै ब्युँझी तिमीलाई नै सम्झी - २
रात बसी जागेर - २

तिमीले गाउँने गीत गाँए कोइलिसित - २
आँए माला गाँसेर - २
फुलजस्तो जोवन फुलैजस्तो यौवन - २
ल्याएँ माया साँचेर - २
तिमी आउने बाटो दियालोको साटो
दुबै आँखा बालेर - २
ताराजस्तै ब्युँझी तिमीलाई नै सम्झी - २
रात बसी जागेर - २

तिमीले लाउने फुल फुल्यो ढकमक्क - २
पारी पाखा छाएर - २
छाहारिमा खोजे छाँयासंगै सोधे - २
कती मैले धाएर - २
तिमी आउने बाटो दियालोको साटो
दुबै आँखा बालेर - २
ताराजस्तै ब्युँझी तिमीलाई नै सम्झी - २
रात बसी जागेर - २






No comments: