Monday, August 29, 2016

Sathi khojdachha sadhai yo man - साथी खोज्दछ सधैं यो मन Kumar Basnet

                                                          स्वर : कुमार बस्नेत 
साथी खोज्दछ सधैं यो मन  
तिमी बिना अब कसरी मनाउ म यो मन
साथी

आउ यो दिललाई प्यार सिकाउ
कैले नभुल्ने माया लगाउ 
जीवन छ फुलभन्दा कलिलो 
माया आकाशझै गहिरो
नसम्झ टाढा मलाई
आउन आउ अब मन्को त्यो कालो हटाइ 
साथी........

तिम्रो रुपमा यौबनको लाली 
साँच जीवनलाई प्यारले अँगाली   
पहराको फुल झै नबन
माया लाउन सक्दिन नभन
मनले तिमीलाई रोजेको
आउन आउ अब दिल मिल्दो साथी रोजेको
साथी.........