Saturday, October 31, 2015

Bujhnai sakinau timile - बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो - By Narayan Gopal

स्वर : नारायण गोपाल

बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरुले लाएर के गरु
बुझ्नै सकिनौ तिमीले

मुटु मुटुमा गीत बनी भरिन सक्छु म
अधर अधरमा प्रित बनी छरिन सक्छु म
दोहोर्याइनौ तिमीले मेरो गीत भने सारा
संसारले मिलेर गाएर के गरौ
बुझ्नै सकिनौ तिमीले

सेतो बादल जस्तो निरस यो जिन्दगीलाई
लाचार कामनाले बिबश जिन्दगीलाई
मुस्कानका ईशारा तिमीले दिन सकेनौ भने
संसारको शहारा पाएर के गरु
बुझ्नै सकिनौ तिमीले ..... ....
................................................

Wednesday, October 28, 2015

Aruko bharama parnu hudaina - अरुको भरमा पर्नु हुँदैन - By Narayan Gopal

स्वर : नारायण गोपाल 
अरुको भरमा पर्नु हुँदैन आफ्नै भरमा ज्युनु
दर्बिलो खुट्टा टेकी सबले गर्बिलो आँखा पार्नु
रैतिहरुमा सिप बढ्यो भने देशको नशिव खुल्छ
हिमचुलिको सुन्तले घामझै हाम्रो देश यो बन्छ

तान चलाऊनु चर्खा काट्नु
रुवो उमारी कपडा बुन्नु
आफ्नै नाच र गानमा रम्नु
स्वाभिमानी भई हिंड्नु
तान चलाऊनु

नुन दिई वा चुन दिई सुनले ढुकुटी भर्नु
सुन भनेको देशको धन हो त्यसको रक्षा गर्नु
हेर फिरङी कस्लान चुस्लान सबले रक्षा गर्नु
तान चलाउनु