Tuesday, June 7, 2016

Ma ambar hu timi dharti - म अंबर हुँ तिमी धर्ती - By Ambar Gurung

शब्द, संगीत तथा स्वर : अंबर गुरुङ

म अंबर हुँ तिमी धर्ती
लाखौं चाहे पनि हाम्रो
मिलन कहिले नहोला
म अंबर हुँ तिमी धर्ती

देखिन्छ दुर क्षितिजमा हाम्रो मधुम सँगम
आबेगले म झुक्दा तिमी उठेकी एकदम
तर लाग्दछ त्यो क्षितिज न त्यो मधुम सँगम
म अंबर हुँ तिमी धर्ती

युगयुगको त्रिश्णा हाम्रो कहिले न त्रिप्त होला
युगयुगकै गाथा हाम्रो धड्कन चिरीरहला
खाक पारेर पनि ज्वाला जलिरहला
म अंबर हुँ तिमी धर्ती