Sunday, November 2, 2014

Ekachoti kadalai mwai khane - एकचोटी कांडालाई म्वाइं खाने धोको बांकी छ - By Natikaji Shrestha

स्वर : नातिकाजी श्रेष्ठ
एकचोटी कांडालाई म्वाइं खाने धोको बांकी छ
जिन्दगीको अधेरोमा हराउने धोको बांकी छ

संसारमा म यती सस्तो कि म आँफै मलाई किन्दिन
कस्तो हुन्छ मान्छेको रुप मानिस नै हेरेर चिन्दिन
एकचोटी मुर्दासँग मित लाउने धोको बाँकी छ
जिन्दगीको अधेरोमा हराउने धोको बांकी छ
एकचोटी कांडालाई म्वाइं खाने धोको बांकी छ
जिन्दगीको अधेरोमा हराउने धोको बांकी छ

No comments: