Wednesday, November 19, 2014

Jhooth pani yati mitho bolera - झूठ पनि यती मिठो बोलेर मनमा प्यार जगाइदियौ - By Hem Gopal

रचना : राममान त्रिशित, संगीत : शिवशंकर मानन्धर, स्वर : हेम गोपाल    
झूठ पनि यती मिठो बोलेर मनमा प्यार जगाइदियौ
खसाएर तिमीलाई भाग्नै नसक्ने मायाको बार लगाइदियौ
झूठ

यती राम्रोसँग गल्तिलाई ढाक्नु तिम्रो कलाको तारिफ गर्छु
डाकेको बोली पनी गीत जस्तै तिम्रो गलाको तारिफ गर्छु
नजाती कस्तो मेरो स्वप्नबाट संका हजार भगाईदियौ
झूठ

यसरी यो वागमा आयौ कि अर्को कुनै फुल देख्नै नसक्ने भए म
त्यती नजिकै पुगेछु कि तिम्रो कुनै भुल देख्न नसक्ने भए म
लाग्छ मलाई सधैं स्वर्गबाट नौलो बहार मगाइदियौ
झूठ

No comments: