Wednesday, November 12, 2014

Hasomaa haina malai rodanmai - हासोमा हैन मलाई रोदनमै रहन देउ

हासोमा हैन मलाई रोदनमै रहन देउ
आकाशमा हैन मलाई धर्तिमै बाँच्न देउ
हासोमा हैन मलाई

मानिस ठुलो हुन्छ यो रुपको पसलमा
केही नबोल्ने बरु आसुलाई पुछ्न देउ
हासोमा हैन मलाई

नौलो यहाँको प्रिती घामछांयाको कहानी
आशुको बिपनाभन्दा सपना नै रोज्न देउ
हासोमा हैन मलाई

No comments: