Thursday, November 13, 2014

Aashu bahaau uta timi - आँशु बहाउ उता तिमी - By Hari Prasad Rimal

शब्द : म. बि. बि. शाह ; संगीत तथा स्वर : हरी प्रसाद रिमाल  

 

आँशु  बहाउ उता तिमी यता म आह भर्दछु - म भर्दछु
मजबुर छौ - लाचार छु - के गर्दछौ भन के गरौ - म के गरौ

लाचार छु म त्यस्तरी नजदिक भैकन दुर छु - म दुर छु
तकदिरको लेखा कठै के गर्दछौ भन के गरौ - म के गरौ

दिल छन दुई चुर छु टुक्रा कलेजा देख्दछौं  - देख्दछौं  
यो हाल यही छ यताउता के गर्दछौ भन के गरौ - म के गरौ
 आँशु  बहाउ उता तिमी

No comments: