Tuesday, November 3, 2015

Jasai kesa timile phukaayau - जसै केश तिमीले फुकायौ - By Ambar Gurung

शब्द संगीत स्वर : अम्बर गुरुङ 
जसै केश तिमीले फुकायौ हावा गजबसँग लहरायो
जिन्दगीले हेर मुस्कुरायो
तिमी कौसिमा आई उभियौ कसैले त्यो झ्याल उघार्यो
जिन्दगीले हेर मुस्कुरायो

कलकल झरनामा तिमी नुहायौ
जस्ताइ पहाड झरिमा नुहायो
घाम ताप्दा कलिलो त्यो दिनमा
जिन्दगी नै तिमीमा सुहायो
तिमी बारीको डिलमा उभियौ
तिम्रो आंचल हावाले उडायो
जिन्दगीले हेर मुस्कुरायो

भर्खर लाएकी चोली र सारी
सबै हेर्छन तिमीलाई निहारी
एकछिन पर्खन पुछ मुहार
पसिनाले तिमीलाई सुहायो
जसै डोरिमा रुमाल सुकायौ
अधिर भई त्यो फर्फरायो
जिन्दगीले हेर मुस्कुरायो
..................
.........

No comments: