Saturday, November 7, 2015

Chhatpata garera nai sadhai - छटपट गरेर नै सधैं - By Natikaji Shrestha

रचना : म बि बि शाह ; संगीत तथा स्वर : नातिकाजी श्रेष्ठ 

छटपट गरेर नै सधैं बिती गयो नि रात
छटपट गरेर नै सधैं

दिनमा पनि कहाँ म पांउछु र चयन
तस्बिर उन्कै सामने आएर दिन रात
छटपट गरेर नै सधैं

आईगयो बसन्त ग्रिश्म बर्षा पनि
आशु बनेर नै गयो सरद्को चांदनी
आशु बनेर नै गयो

हेमन्तको बतासमा भयो निराश आस
शिशिरको करुणसरी सारा शरीर छ लाश
छटपट गरेर नै सधैं

No comments: