शब्द : राम मान त्रिशित ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : योगेश बैध्य
ए जुन ए तारा गईदिनु, बत्तीहरु नबल्दिनु
मेरो रात त्यसै उज्यालो छ, मेरो दिल जलिरहेकोले
ए जुन ए तारा गईदिनु, बत्तीहरु नबल्दिनु
म त देख्दछु बसन्तमै कती फुल उदास भएको
मिलनको सुखद घडीमै पनि दिल निरास भएको
ए जुन ए तारा गईदिनु, बत्तीहरु नबल्दिनु
मेरो रात त्यसै उज्यालो छ, मेरो दिल जलिरहेकोले
ए जुन ए तारा गईदिनु
मेरो एक बिछोडमै पनि मेरो दिल रमाउन सक्छ
रुन देऊ आँशुले पनि मेरो प्यार बुझाउन सक्छ
ए जुन ए तारा गईदिनु, बत्तीहरु नबल्दिनु
मेरो रात त्यसै उज्यालो छ, मेरो दिल जलिरहेकोले
ए जुन ए तारा गईदिनु
Tuesday, November 20, 2018
Kati Yasta Chhanharu Aauchan - कती यस्ता क्षणहरु आँउछन - By Yogesh Baidhya
शब्द : यादव खरेल ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : योगेश बैध्य
कती यस्ता क्षणहरु आँउछन सबलाई छाडेर जाँउ
मन्मा लाग्छ कहिले काँही आँफैदेखी भागेर जाँउ
कती यस्ता क्षणहरु आँउछन
यो आकाशको बिस्तार भन्दा टाढा, सागरको किनार भन्दा टाढा - २
जहाँ चाहनाका लहरहरु नउठुन, जहाँ सपनाका कोपिला नफुटुन
कती यस्ता क्षणहरु आँउछन
यि मानिसको कोलाहल भन्दा पर, जिन्दगीको आयाम भन्दा भित्र - २
जहाँ हारजितको आशा नहोस्, जहाँ आफ्नै पनि आभास नहोस्

Pahile Pahile Kuraa Garaai - पहिले पहिले कुरा गराइ अनी लजाइ - By Yogesh Baidhya
शब्द : किरण खरेल ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : योगेश बैध्य
पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो
उस्को हसाइ अनी पछी आँखा तराइ मिठो लाग्यो
अली अली गर्दै उस्को सारा कुरा मिठो लाग्यो
पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो
पहिले खाली साथी भनी अनी मिल्ने साथी भनी - २
कहिले कहिले झुक्किएर उन्ले मायालु नै भनी
त्यो चुचिको डराइडराइ माया गराइ मिठो लाग्यो
अली अली गर्दै उस्को सारा कुरा मिठो लाग्यो
पहिले पहिले कुरा गराइ अनी लजाइ मिठो लाग्यो
यती नगिच आईसकी सबै कुरा मलाई भन्छे - २
मेरो सामु रोइदिन्छे माया भने होइन भन्छे
त्यो रुन्चिको हराइहराइ आँशु झराइ मिठो लाग्यो

Dilmai Basera Merai kasari - दिलमै बसेर मेरै कसरी बेहाल दिल पार्यौ - By Shiva Shankar Manandhar
शब्द : म बि बि शाह संगीत तथा स्वर : शिव शंकर मानन्धर
दिलमै बसेर मेरै कसरी बेहाल दिल पार्यौ
यो हाल मेरो पार्यौ -- २
लुटेर चैन मेरो कसरी दियौ यो धड्कन
जादुपो के कसोरी दिल्मा सधैं समायौ --२
यो हाल मेरो पार्यौ
दिल्मै बसेर मेरै
बद्लेर हाँसोलाई कसरी बनायौ आँशु
तारा गनेर राती कसरी सिकायौ काट्नु --२
यो हाल मेरो पार्यौ
दिल्मै बसेर मेरै
टाढै लुकेरै कसरी दिनरात पास आयौ
खोइ दियौ तिमीमै कसरी नजर मिलायौ --२
यो हाल मेरो पार्यौ
दिल्मै बसेर मेरै कसरी बेहाल दिल पार्यौ
यो हाल मेरो पार्यौ
दिलमै बसेर मेरै कसरी बेहाल दिल पार्यौ
यो हाल मेरो पार्यौ -- २
लुटेर चैन मेरो कसरी दियौ यो धड्कन
जादुपो के कसोरी दिल्मा सधैं समायौ --२
यो हाल मेरो पार्यौ
दिल्मै बसेर मेरै
बद्लेर हाँसोलाई कसरी बनायौ आँशु
तारा गनेर राती कसरी सिकायौ काट्नु --२
यो हाल मेरो पार्यौ
दिल्मै बसेर मेरै
टाढै लुकेरै कसरी दिनरात पास आयौ
खोइ दियौ तिमीमै कसरी नजर मिलायौ --२
यो हाल मेरो पार्यौ
दिल्मै बसेर मेरै कसरी बेहाल दिल पार्यौ
यो हाल मेरो पार्यौ
Nadi Kinar Machha Marda - नदी किनार माछा मार्दा - By Shiva Shankar Manandhar
शब्द : शहदेव राणा ; संगीत तथा स्वर : शिव शंकर मानन्धर
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए --२
यती राम्रो बाला लाउने कस्तो होला हात
गोरा होलान निधार तिम्रो सिन्दुर भर्या माथ --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए
आँखा जुद्धा मृग भाग्लान जोवन देखी जुन
नखेलाउने तिमीलाई होला भाग्यमानी किन --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए
हामी जस्ता अभागीलाई दर्शन दिए हुन्छ
बोल्नु पनि पर्ने छैन गाइदिए पुग्छ --२

Sunday, November 18, 2018
Meri Maya kasti kasti - मेरी माया कस्ती कस्ती कस्ती - By Shiva Shankar Manandhar
संगीत तथा स्वर : शिव शंकर मानन्धर
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
नयनमा राखे पनि नबिझाउने
हृदयमा राखे पनी नहराउने
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
जुन भाई मेरो जीवन ढाक्ने
सपनामा पनि आएर डाक्ने
हो हो हो
परी पो हौ कि मन्मा छाउने
चरी पो हौ कि बन्मा गाउँने
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
सुख र दु:ख बाँडी लिउँला
अन्जुलिको जल बाँडी पिउँला
हो हो हो
देख्दा दुई छौ तर एक हौँ
साथै जिउछौ साथै मर्छौँ
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
नयनमा राखे पनि नबिझाउने
हृदयमा राखे पनी नहराउने
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
जुन भाई मेरो जीवन ढाक्ने
सपनामा पनि आएर डाक्ने
हो हो हो
परी पो हौ कि मन्मा छाउने
चरी पो हौ कि बन्मा गाउँने
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
सुख र दु:ख बाँडी लिउँला
अन्जुलिको जल बाँडी पिउँला
हो हो हो
देख्दा दुई छौ तर एक हौँ
साथै जिउछौ साथै मर्छौँ
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
Saturday, November 17, 2018
Baya hatma rakhe sara dukhilaai - बाँया हातमा राखें सारा दुखिलाई - By Gopal Yonjan
शब्द , सगीत तथा स्वर : गोपाल योन्जन
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम
तिमीले दिएको सबथोक छ भगवान
खुशी देउ या आँशु मन्जुर छ भगवान
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम
तिमीले दिएको सबथोक छ भगवान
खुशी देउ या आँशु मन्जुर छ भगवान
मेरा पापहरुको क्षमा नदेउ
मलाई सजाय नै मन्जुर छ भगवान
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई
जबसम्म दुई हात केही गर्न सक्छन
तबसम्म यि हात फैलाई नआँउ
जब एक दिन म तिमी छेउ आँउछु
संसारमा केही नछाडी नआँउ
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें सारा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम मेरो भगवान
मलाई सजाय नै मन्जुर छ भगवान
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई
जबसम्म दुई हात केही गर्न सक्छन
तबसम्म यि हात फैलाई नआँउ
जब एक दिन म तिमी छेउ आँउछु
संसारमा केही नछाडी नआँउ
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें सारा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम मेरो भगवान
Subscribe to:
Posts (Atom)