Saturday, September 17, 2016

Timro pani maya lagchha तिम्रो पनि माया लाग्छ by Rubi Joshi

 शब्द : राममान त्रिशित      संगीत : शिवशंकर           स्वर : रुबी जोशी
तिम्रो पनि माया लाग्छ उन्को पनि माया लाग्छ
हुने भए मुटु काती दुबैलाई आधा आधा
बाडीदिउ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ

तिम्रो लागि उन्ले आफ्नो इच्छाहरु मारिदिइन
तिमीलाई देख्ने मेरा यि आँखा उघारीदिइन
यस्तो लाग्छ किन कुन्नी तिमी दुबै एउटै जस्तो
दुबै उती प्यारो लाग्छ
तिम्रो पनि माया

तिमिसँग माया बस्यो तिर्खा बदलिए जस्तै
पानी पर्दा पर्दै पनी घाम लागिदिए जस्तै
यस्तो लाग्छ मलाई बाँच्न तिमी दुईमा एउटै हावा
एउटै पानी जस्तो लाग्छ
तिम्रो पनि माया

No comments: