स्वर : रुबी जोशी
एकान्त रात बिचमा हासेर पास आई
ब्युझायो निद बिचमा हाए कसैले अाई
एकान्त रात बिचमा
देखी सरे अगाडि आशा लिई मिलनको
हासिन मुसुक्क ब्युझे सपना रहेछ खाली
एकान्त रात बिचमा
हाले जसै अङालो शर्माइ केही तर्सिन
चुम्बन गरे त ब्युझे सपना रहेछ खाली
एकान्त रात बिचमा
No comments:
Post a Comment